क्यासब्याक « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

Tag: क्यासब्याक

एनएमबि बैंकका ग्राहकले अब बुद्घ र यती एयरबाट टिकट काट्दा क्यासब्याक पाउने

काठमाडौं । चाडपर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन । क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले