क्रेडिट कार्ड « Arthapath.com
१५ असार २०७८, मंगलवार

Tag: क्रेडिट कार्ड

कृषि विकास बैंकले ल्यायो १० लाखसम्मका क्रेडिट कार्ड, यस्ता छन् विशेषता

काठमाडौं । कृषि विकास बैक लिमिटेडले न्युनतम २५ हजारदेखि १० लाख सम्मको रुपैयाको कारोबार गर्न मिल्ने क्रेडिट कार्ड ल्याएको छ ।हालसम्म ७८ वटा कार्डहरु जारी गरेसंगै नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका नेपाली नागरिकहरु, यस बैकका