खाेप « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

Tag: खाेप

काठमाडौंमा आजबाट पुनः भेरोसेल खोप लगाउन शुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाउन आजबाट पुनः शुरू गरेको छ । आज विहान १० बजेबाट भेरोसेलको पहिलो मात्रा लगाउन थालिएको महानगरपालिकाले जनाएको छ । यस पटक ५० वर्ष वा त्योभन्दा माथिको उमेर समूहका नागरिकलाई खोप दिन लागिएको हो । महानगरका ३२ वटै वडाबाट खोप दिन लागिएको