#गण्डकी अस्पताल « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

Tag: #गण्डकी अस्पताल

कोरोनाविरुद्ध अघि बढ्दै माछापुच्छ्रे बैंक, अक्सिजन प्लान्ट स्थापनाको गर्न गण्डकी अस्पताललाई ५ लाख सहयोग

काठमाडौं । कोरोना माहामारीविरुद्ध माछापुच्छ्रे बैंक अघि बढिरकेको छ । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख सहयोग गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो । बैंकले