#गण्डकी प्रदेश सरकार « Arthapath.com
१ असार २०७८, मंगलवार

Tag: #गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशले ल्यायो ३० अर्बको बजेट, गतवर्ष भन्दा ४ अर्ब घट्यो

काठमाडौं । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले चालु आवको भन्दा ४ अर्ब कम बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८.७९ को लागि ३० अर्ब ३ करोड ९४ लाख