गण्डकी प्रदेश « Arthapath.com
२९ जेष्ठ २०७८, शनिबार

Tag: गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेलले बनाए ५ सदस्यीय मन्त्रीपरिषद, दीपक मनाङेसहित चारै जनालाई विना विभागीय मन्त्री

काठमाण्डौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन । मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले नियुक्त गरेका चार मन्त्रीहरु सबै विनाविभागीय मन्त्रीहरु हुन ।विनाविभागीय मन्त्री बन्नेमा नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधु