गुगल « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

Tag: गुगल

गुगलको पहिलो स्मार्टवाच सार्वजनिक, नेपाली बजारमा मूल्य कति ?

काठमाडौं । अमेरिकी सूचना–प्रविधि कम्पनी ’गुगल’ ले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाचका रूपमा ’गुगल पिक्सल वाच’ सार्वजनिक गरेको हो । कम्पनीले हाल यो घडी म्याट ब्ल्याक (कालो), पोलिस्ड सिल्भर (चाँदी) र स्याम्पेन गोल्ड (सुनौलो) गरी तीन रङमा ल्याएको छ ।