गुराँस लाइफ इन्स्योरेन्स « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

Tag: गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित लगायत यस्ता छन् अन्य एजेण्डा ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बाह्रौं वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो कात्तिक ४ गते सभा गर्ने भएको हो । कम्पनीको असोज १२ गते बुधवार बसेको संचालकल समितिको १९१औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले ७.८३ प्रतिशत लाभांश पारित गर्नेछ