गोर्खाज फाइनान्स « Arthapath.com
१३ कार्तिक २०७९, आईतवार

Tag: गोर्खाज फाइनान्स

गोर्खाज फाइनान्सको लोभलाग्दो प्रगति: नाफामा शतप्रतिशत वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य सुधार

काठमाडौं । गोर्खाज फाइनान्सको नाफा शतप्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा १०१.०५ प्रतिशतले वृद्धि भएको छ । विवरण अनुसार चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ नाफा गरेको हो । जुन गत वर्षको सोही