ग्रामीण विकास लघुवित्त « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

Tag: ग्रामीण विकास लघुवित्त

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल, संचालकमा को–को ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल चयन भएका छन् । कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको २०८औं बैठकले दंगाललाई अध्यक्ष पदमा चयन गरेको हो । दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । दंगालको अध्यक्षतामा