घट्यो « Arthapath.com
१६ असार २०७८, बुधबार

Tag: घट्यो

उतार चढावका विच ४ अंकले घट्यो सेयर बजार, ५ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । सेयर बजार उतार चढावकाविच ओरालो लागेकोे छ । आज सेयर बजार ४।१३ अंकले घटेर २८ सय २३.८७ अंकमा पुगेर बन्द भएको छ । हिजो ४७ अंकले घटेको थियो । आज दिनभर दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका