ङादी ग्रुप पावर Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: ङादी ग्रुप पावर

ङादी ग्रुप पावरको १२ लाख भन्दा बढी लिलामी सेयर बाँडफाँट

काठमाडौं । ङादी ग्रुप पावरको लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १६१ रुपैयाँ (कट आफ प्राइस) कबोल