चरणबद्ध आन्दोलन « Arthapath.com
६ असार २०७८, आईतवार

Tag: चरणबद्ध आन्दोलन

आम संचारगृह संबन्धि निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन : महासंघ नेतृत्व

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ । प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको आधारभुत मुल्य र