चाँदि « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

Tag: चाँदि

आइतबार सुन ६ सयले घट्यो, चाँदि स्थिर

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन तोलामा ६ सयले घटेको छ ।आज सुन तोलामा एकैदिन ६ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँर तेजाबी सुन ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपनल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहेको छ ।