चाँदी « Arthapath.com
१० असार २०७८, बिहीबार

Tag: चाँदी

बिहिबार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ । आज सुन प्रतितोला २ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ५ सय र तेजावि सुन ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ आज चाँदी प्रतितोला १