चोरी « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: चोरी

पन्चकन्या गाउँपालिका वडा न २ को वडा कार्यालयमा कांग्रेसले लगाए अनिश्चितकालीन तालाबन्दी

काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा अनिश्चितको लागि ताला लगाइएको छ । गएको चैत २४ गते वडा कार्यलयबाट हराएको सामाजीक सुरक्षा भत्ता ५० लाख र अन्य ३ लाख सहित गरी ५३ लाख हराएको लगभग ३ महिना हुदासम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाली कांग्रेस