छड « Arthapath.com
७ मंसिर २०७९, बुधबार

Tag: छड

भारतले हटायो फलाम निर्यातको अतिरिक्त कर, नेपालमा पनि फलाम र छड सस्तिने

काठमाडौं । भारतले ६ महिनाअघि न्यून गुणस्तरको कच्चा फलाम निर्यातमा लगाएको अतिरिक्त कर हटाएको छ । यस्तो कर इण्टरमिडियट स्टील अर्थात् कुनै निश्चित वस्तु नबनाइएको स्टील निर्यातमा पनि लगाइएको थियो । फलामको मात्रा ५८ प्रतिशतभन्दा कम भएको धातु ‘आइरन ओर लम्प्स’ र मध्येवर्ती स्टील ‘फाइन्स’को निकासीमा लगाइएको ५० प्रतिशत अतिरिक्त