छानबिन « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

Tag: छानबिन

कोरोनाः प्रयोगशालामा भाइरस बनाएको थुप्रै प्रमाण भेटिएको दाबी, छानबिन गर्न अमेरिकाको माग

काठमाडौं । अमेरिकाले कोरोनाभाइरसको उत्पत्तिबारे निष्पक्ष र पारदर्शी छानबिन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई आह्वान गरेको छ । विश्वभरि प्राण घातक महामारी निम्त्याएको यो भाइरसको उत्पत्तीबारे अमेरिका र चीनबीच पहिलेदेखि नै जुहारी चल्दै आएको थियो । अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह