जसपा « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

Tag: जसपा

जसपाको ईच्छामा प्रचण्डको त्यागः उपराष्ट्रपतिको मौका छोप्दै संसद् छिर्ने उपेन्द्रको दाउ

काठमाडौँ । राष्ट्रपति उम्मेदवारको टुंगो लागेसँगै उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपति पाउने सहमति भइसकेको छ । यो अवस्थामा गएको मंसिरमा चुनाव हारेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट आफूलाई हजस हुने पात्रलाई उपराष्ट्रपतिमा पठाउनुका साथै आफ्नो गुमेको सांसद पदसमेत सुरक्षित गर्ने रणनितिमा लागिपरेका छन् । अहिले निर्वाचन