जीएनआई « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

Tag: जीएनआई

कोरोना महामारीमा पनि यो वर्ष अर्थतन्त्रको बृद्धिदर ४ प्रतिशतभन्दा बढी, प्रतिव्यक्ति आय १ लाख ४१ हजार

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले यो वर्ष नेपालको अर्थतन्त्र ४.०१ प्रतिशत बढ्ने अनुमान सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण अर्थतन्त्र २.०९ प्रतिशत घटेको संशोधित तथ्यांक पनि विभागले सार्वजनिक गरेको छ । यसअघि गत वर्ष पनि आर्थिक बृद्धि धनात्मक नै भएको बताइँदै आएको थियो । विभागले राष्ट्रिय लेखा