जीडीपी « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

Tag: जीडीपी

एक जना नेपालीको थाप्लोमा ५२ हजार ऋणकाे भारी !

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार भर्खरै जन्मेको एक जना नेपालीको थाप्लोमा पनि ५२ हजार रुपैयाँ ऋण पर्ने देखिएको छ । सरकारले पछिल्ला वर्षमा उच्च दरले स्वदेशी र विदेशी ऋण बढाएपछि प्रतिव्यक्ति सार्वजनिक ऋणको हिस्सा बढ्दै गएको हो । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको मुलुकको आर्थिक सर्वेक्षण २०७८ को तथ्यांक अनुसार नेपालको