जीवन बीमक संघ « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

Tag: जीवन बीमक संघ

जीवन बीमक संघको अध्यक्षमा सिटिजन लाइफका सीईओ पोषकराज पौडेल

काठमाडौं । सिटिजन लाइफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल जीवन बीमक संघको अध्यक्षमा चयन भएका छन् । शुक्रवार सम्पन्न संघको साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको छ । समितिको उपाध्यक्षमा नेपाल लाईफका सिईओ प्रवीण रमण पराजुली, महासचिवमा ज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश विक्रम