झलनाथ खनाल « Arthapath.com
२ असार २०७८, बुधबार

Tag: झलनाथ खनाल

उपचारका लागि दिल्ली जानुअघि ओलीलाई खनालको आग्रह हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले फुटको संघारमा पुगेको नेकपा एमालेको एकता कायम गर्न प्रधानमन्त्री ओलीसंग आग्रह गरेका छन । स्वास्थ्यमा समस्यादेखिएपछि उपचारको लागि दिल्ली स्थित एपोलो अस्पतालमा जानुअघि खनालले पार्टि अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीसंग हिजोका दिनमा भएका सबै कुरा बिर्सेर पार्टि मिलाउन आग्रह