टाटा मोटर्स « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

Tag: टाटा मोटर्स

टाटा मोटर्सले बढायो गाडीको मूल्य, कति वृद्धि ?

काठमाडौं । टाटा मोटर्सले आफ्ना गाडीहरुको मूल्य वृद्धि गरेको छ । भारतीय कम्पनीले आज अर्थात नोमेम्बर ७ मा ‘प्यासेन्जर भेइकल्स’को मूल्य ०.९० प्रतिशतले वृद्धि गरेको एजेन्सीले जनाएको छ। टाटा मोटर्सका अनुसार प्यासेन्जर भेइकल्समा औसतमा ०.९० प्रतिशतको मूल्य बृद्धि भएको छ । जसका आधारमा फरक–फरक गाडीमा फरक –फरक मूल्य निर्धारण भएको