टुक्रा « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

Tag: टुक्रा

चिनियाँ रकेटका टुक्राहरु माल्दिभ्स नजिकैको समुद्रमा खसे, तर अन्तरिक्षमा बढ्दै छ कवाडी फोहोरको डंगुर

काठमाडौं । चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन भन्दै प्रक्षेपण गरेको एउटा रकेटका टुक्राहरु हिन्द महासागरमा खसेको बीबीसीले बताएको छ । चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखिएको उक्त खबरमा त्यो रकेटका अवशेषहरु माल्दिभ्सदेखि पश्चिमतिर समुद्री तट नजिकै खसेको बताइएको छ । उक्त रकेट चिनियाँ वैज्ञानिकको प्राविधिक गल्तिका कारण अनियन्त्रित रूपमा पृथ्वीमा खसेको