टेलिकमक « Arthapath.com
५ आश्विन २०७९, बुधबार

Tag: टेलिकमक

टेलिकमको प्रिपेड कम्बो अफरः एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले असोज २ गतेदेखि १ सय ९९ देखि ६ सय ९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन