ट्याक्स हेभन « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

Tag: ट्याक्स हेभन

७५ हजार जनसंख्या भएको क्यारेबियन टापु राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध, के विदेशी लगानी अझै बढ्ला ?

काठमाडौं । ‘ट्याक्स हेभन’ भनिने क्यारेबियन समुद्रका स-साना टापु राष्ट्रबाट नेपालमा विदेशी लगानी भित्रिएको आश्चर्यलाग्दा खबरहरु सार्वजनिक भइरहँदा नेपालको कूटनीतिक विस्तार पनि त्यतैतिर आकर्षित भएको छ । नेपालले गत शुक्रवारमात्रै क्यारेबियन सागरको अर्को एउटा सानो टापु राष्ट्र ‘कमनवेल्थ अफ डोमिनिका’सँग नेपालले कूटनीतिक सम्बन्ध स्थापित गरेको छ । संयुक्त राष्ट्रसंघका लागि