#डा. स्वर्णिम वाग्ले « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Tag: #डा. स्वर्णिम वाग्ले

सेयर लगानीकर्तालाई भ्रामक हल्लाको पछि नलाग्न अर्थमन्त्रीको सचिवालयको आग्रह

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारसम्बन्धी भ्रामक तथा प्रायोजित हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेको छ। यसैबीच सचिवालयले आज एक अपील जारी गर्दै बजारमा नियमनकारी निकायलाई प्रभावित पार्ने प्रयास गर्ने तथा कृत्रिम रूपमा भ्रम सिर्जना गर्ने गतिविधिमाथि अनुसन्धान भइरहेको जनाएको छ। बजारमा केही व्यक्तिलाई पक्राउ गर्न लागिएको वा