डिजिटल काराेबार « Arthapath.com
२० बैशाख २०७८, सोमबार

Tag: डिजिटल काराेबार

कोरोनाकालमा डिजिटल बैंकिङको प्रयोग गर्न विकास बैंक संघको आग्रह

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर विश्वव्यापी रुपमा फैलिरहेको बेला नेपालमा पनि संक्रमण निकै तीव्र दरमा बढेपछि डेभेलपमेण्ट बैकर्स एशोसियशनले विद्युतीय कारोबारमा केन्द्रित हुन आग्रह गरेको छ । सोमवार १२ बूँदे विज्ञप्ती जारी गर्दै एशोसियशनले आफ्ना ग्राहकलाई यस्तो आग्रह गरेको हो । निषेधाज्ञासँगै मानिसहरुलाई आफ्नो सम्पत्ती जगेडा राख्ने