डिप्रोक्स लघुवित्त « Arthapath.com
२७ असार २०७८, आईतवार

Tag: डिप्रोक्स लघुवित्त

नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको १ करोड ८५ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचीकुत

काठमाडौं । आज आइतबार नेप्सेमा दुई कम्पनिको १ करोड ८५ लाख ७८ हजार कित्ता बोनस शेयर सुचिकूत भएको छ । जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनश शेयर र डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५० दशमलव ३७ प्रतिशत बोनश शेयर