डिम्याट खाता « Arthapath.com
३० असार २०७८, बुधबार

Tag: डिम्याट खाता

निर्धन उत्थान लघुवित्तको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा हालेको छ । लघुवित्तले १३ प्रतिशत बोनस शेयर आफना शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । फागुन २५ गते सम्पन्न लघुवित्तको २२ औँ वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो । २०७७