डेंगु बिरामी Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: डेंगु बिरामी

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको