तथ्यांक « Arthapath.com
२० बैशाख २०७८, सोमबार

Tag: तथ्यांक

जनगणनाको कार्य अनिश्चित कालका लागि स्थगित गर्ने सरकारको निणर्य

काठमाडौं । हिजो आइतवार बसेको मन्त्री परिषद बैठकले जनगणनाको काम अर्को निणर्य नभएसम्मका लागि स्थगित निणर्य गरेको छ । केन्द्रिय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको तथ्यांक संकलन २५ जेठदेखि ८ असारसम्म गर्ने योजनाका साथ काम अघि बढाएको थियो । सोही अनुरुप विभिन्न जिल्लामा जनगणनामा सहभागि हुने कर्मचारीको छनोट र