तरलता सुविधा « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

Tag: तरलता सुविधा

दैनिक तरलता सुविधा लिने बैंक तथा वित्तीय संस्थालाई शर्तै शर्त, के–के थपिए नयाँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा प्रयोग गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई थप शर्तहरु तोकेको छ । राष्ट्र बैंकले आइतबार दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधिको दोस्रो संशोधन गर्दै थप शर्तहरु तेर्साएको हो । संस्थाले उपयोग गरेको सुविधा रकम सोही दिन राफसाफ हुन नसकेमा प्रचलित बैंकदरमा ओभरनाइट तरलता सुविधाका