तलव « Arthapath.com
२३ बैशाख २०७८, बिहीबार

Tag: तलव

सरकारले तोकेको श्रमिकको न्यूनतम ज्यालामा निजी क्षेत्रका तीनवटै छाता संस्थाको विरोध

काठमाडौं । आउँदो साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने सरकारको निणर्यको निजी क्षेत्रले विरोध गरेको छ । निजी क्षेत्रका तीनवटै प्रमुख छाता संस्थाहरुले विहीवार एक विज्ञप्ती निकालेर सरकारी निणर्यको विरोध गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका कोरोना