प्रदेशबाट आएका योजना सञ्चालनमा उपसभामुख राधिका तामाङसँग सल्लाह गर्ने गरेको छु । नारायणप्रसाद पाण्डे, अध्यक्ष, तादी गाउँपालिका तादी गाउँपालिका नुवाकोटतादी गाउँपालिका नुवाकोट जिल्लाको पूर्वी क्षेत्रमा रहेको छ । साबिकको खरानीटार, रालुका, नर्जा, उर्लेनी र सुन्दरादेवी गाविस मिलाएर २०७३ मा तादी गाउँपालिका बनेको हो । गत ०७४ सालमा सम्पन्न स्थानीय तहको