#तारा मानन्धर « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

Tag: #तारा मानन्धर

तारा मानन्धरले छोडे प्राइम बैंक, मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकका एजिएम रहेका तारा मानन्धरले बैंक छाडेका छन । मानन्धरले प्राइम बैंक छाडेको ४ दिन भएको छ । कैलाश विकास बैंकको डेपुटी सीईओ रहेका मानन्धर कैलाश बैंकलाई प्राइम बैंकले अक्वायर गरेपछि उनि प्राइममा सहायक महाप्रवन्धक भएका थिए । कैलाश विकास बैंक आउनुअघि मुक्तिनाथ र प्रभु बैंकको