तेह्रथुम पावर « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

Tag: तेह्रथुम पावर

आजैबाट तेह्रथुम पावरको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैया अंकित मुल्यका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आजैबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले उक्त शेयर खरिदका लागि न्युनतम १० कित्ता र