#दशैं अफर « Arthapath.com
८ आश्विन २०७९, शनिबार

Tag: #दशैं अफर

टेलिकमले ल्यायो दशैं अफर, डाटा र भ्वाइस प्याकमा छुटै छुट

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा विभिन्न छुटको अफर ल्याएको छ । टेलिकमले आफ्ना ग्राहाकको लागी अशोज ९ गतेदेखीनै विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन्