दाबी भुक्तानी « Arthapath.com
१० असार २०७८, बिहीबार

Tag: दाबी भुक्तानी

सन नेपाल लाइफले गर्यो १० लाख बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख ४३ हजार रुपैयाँ बीमा दावि भुक्तानी गरेको छ । इन्स्योरेन्सको बुर्तिबाङ शाखा कार्यलय मार्फत ढोरपाटन नगरपालीका वडा नम्बर ९ बोबाङकी केशमाया पुन घर्तीको हकवालालाई कम्पनिले १० लाख ४३ हजार रुपैयाँको बिमा दावि भुक्तानी गरेको छ । उनको गत पुस २८ गते