दिल्ली Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: दिल्ली

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागी दिल्ली स्थित एपोलो अस्पताल लगिदै

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागी दिल्ली लगिने तयारी भएको छ । रगतमा हेमोग्लोबिनको मात्रा कमि भए पछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई थप उपचारका लागी दिल्ली लान लागिएको परिवार स्रोतले जनाएको छ । आज १२ बजे दिल्ली लाने तयारी भएको खनाललाई