दीर्घराज मैनाली « Arthapath.com
१५ असार २०७८, मंगलवार

Tag: दीर्घराज मैनाली

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मैनाली नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त रहेको पदमा मैनालीलाई सरकारले नियुक्त गरेको छ । उनले आजै कार्यभाल सम्हालेका छन । नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले