काठमाडौं । एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ । एक सुचना जारी गदै क्यापिटलले आर्थिक वर्ष २०७७÷०७८ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन हितग्राहीहरुलाई अनुरोध गरेको हो । एनआईसी एशिया क्यापिटलका अनुसार हितग्राहीहरुले साउन १५ गते