काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । खाभांश वितरणको प्रयोजनको लागि कोषले भोली साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने छ । आज १२ गतेसम्म कायम भएका शेयरधनीले आज लक्ष्मी उन्नति कोषको नगद लाभांश प्राप्त गर्न सक्छन