#नयाँ सरकार गठन « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

Tag: #नयाँ सरकार गठन

गठबन्धनमा नलाग्न उपेन्द्र यादवलाई महन्थको चेतावनी, बैकल्पिक सरकार गठनमा नलाग्ने जसपाको निर्णय

काठमाडौं । नयाँ सरकार गठनमा निर्णयक देखिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफ्नो पार्टी नलाग्ने निर्णय गरेको छ । साथै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव महागठबन्धनमा लागेको भन्दै ठाकुर पक्षले पार्टीको आधिकारीक धारणा राष्ट्रपतीलाई बुझाउन लागेको हो । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वैकल्पिक सरकार