नविल–एनबि मर्जर « Arthapath.com
१९ पुष २०७८, सोमबार

Tag: नविल–एनबि मर्जर

नविल–एनबि संयुक्त मर्जर कमिटीको बैठक बस्यो, स्वाप रेस्यो कति ?

काठमाडौँ । बहुप्रतिक्षीत नेपालको नम्बर १ नविल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई अक्वायर गर्ने भएको छ । १ महिनाअघि बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो स्वामित्वको ४१ प्रतिशत सेयर चौधरीले किन्ने सहमति भएको छ ।  कुनै अवरोध नआए यी दुई बैङ्कको मर्जरमा यसै साता एमओयूमा हस्ताक्षर हुनेछ । मर्जरको लागी