नव नियुक्त संचालक « Arthapath.com
४ असार २०७८, शुक्रबार

Tag: नव नियुक्त संचालक

मिर्मिरे लघुवित्तका नव नियुक्त संचालकहरुले गरे सपथ ग्रहण

काठमाडौं । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकहरुले आज सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरि संचालक समितिले नियुक्त गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष