नागरिकता « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

Tag: नागरिकता

नागरिकता विधेयकले नेपाली बाबुआमाका छोराछोरीलाई मात्रै नागरिकता दिने व्यवस्था गरेको होः महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले अहिले अध्यादेशबाट संशोधन गरिएको नागरिकता ऐनको व्यवस्थाले कोही पनि विदेशीलाई नेपाली नागरिकता उपलब्ध नहुने स्पष्ट पारेका छन् । बाबुआमा दुबै जना नेपाली नागरिक छन् भने उनीहरुका सन्तानलाई नागरिकता दिनमात्रै यो संशोधन गरिएको उनले प्रस्ट पारे । ‘अहिलेको अध्यादेशले नेपाली नागरिकता पाइसकेका नागरिकका सन्तानलाई मात्रै सम्बोधन