नागरिक लगानि कोष « Arthapath.com
६ असार २०७८, आईतवार

Tag: नागरिक लगानि कोष

नागरिक लगानि कोषले ल्यायो कोभिड प्रभावित पर्यटन क्षेत्रमा बिशेष सापटी सेवा

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएका छन । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा