#नाट्यश्वर म्युजिक अवार्ड « Arthapath.com
१५ फाल्गुन २०७९, सोमबार

Tag: #नाट्यश्वर म्युजिक अवार्ड

सम्पादक बिष्णु तारुके यसवर्षको नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित

काठमाण्डौं । अर्थपथका सम्पादक विष्णु तारुके यस वर्षको नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित भएका छन् । आज काठमाण्डौंमा आयोजित एक भब्य समारोहकाबीच तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका हुन् । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलसहित बरिष्ठ कलाकार बसुन्धरा भुसालले सम्पादक तारुकेलाई अवार्डबाट